बुटवल–नारायणगढ सडकको सर्भिस लेनमा धमाधम कालोपत्रे, तस्बिरहरू
बुटवल । बुटवल–नारायणगढ सडकखण्डको बुटवलतर्फ सर्भिस लेन कालोपत्रे गर्ने काम रातिसम्म निरन्तर जारी छ । राति साढे ८ बजेसम्म पनि निर्माण टोली सडकमै व्यस्त देखिन्छ । बिहान ७ बजेदेखि राति साढे ११ बजेसम्म करिब ४० जना
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





