पेट्रोल पम्प बन्द गरे १० लाखसम्म जरिवाना
काठमाडौं । नेपाल आयल निगम लिमिटेडले उचित कारणबिना पेट्रोल पम्प बन्द गरेर इन्धन अभाव सिर्जना गर्ने व्यवसायीमाथि कडा कारबाही गर्ने व्यवस्था लागू गरेको छ। निगमले पेट्रोलियम पदार्थ बिक्रेता विनियमावली, २०७५ संशोधन गर्दै यस्तो कसुरमा १० लाख रुपैयाँसम्म जरिवाना र १५ दिनसम्म इन्धन…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





