बुबाकै पाइला पछ्याउँदै विश्वकपमा इतिहास रच्ने नर्वेका तीन खेलाडीहरू
सन् १९९४ को फिफा विश्वकप, अमेरिका । नर्वेको टोलीमा तीन खेलाडी थिए– गोलरक्षक एरिक थोर्स्टभेड्ट, मिडफिल्डर अल्फ–इंगे हालान्ड र फरवार्ड गोरान सोर्लोथ । ३२ वर्षपछि फेरि अमेरिका विश्वकपको आयोजक बनेको छ र इतिहासले एउटा अद्भुत घेरा पूरा गरेको छ । यसपटक नर्वेको जर्सीमा मैदान उत्रिएका…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





