आईसीसी पुरुष क्रिकेट विश्वकप लिग– २ : रोहितकाे कप्तानीमा टाेली घाेषणा
काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले शुक्रबार नेदरल्यान्ड्समा हुने आइसीसी पुरुष क्रिकेट विश्वकप लिग– २ तथा यूके तयारी भ्रमणका लागि १५ सदस्यीय नेपाली राष्ट्रिय क्रिकेट टोली घोषणा गरेको छ। घोषित टोलीको कप्तानी रोहित पौडेलले गर्नेछन् भने
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





