बोधि संवादमा अर्थशास्त्रीहरू : ‘अर्थतन्त्र रूपान्तरणमा साहसिक नीतिगत निर्णय लिनुपर्छ’
३ असार, काठमाडौं । अर्थशास्त्री एवं आर्थिक मामिला जानकाकारहरूले राष्ट्रिय आत्मविश्वासको संकटको अन्त्य गर्दै साहसिक नीतिगत निर्णय गर्नुपर्ने बताएका छन् । सेन्टर फर सोसल इनोभेसन एण्ड फोरेन पोलिसी (सेसिफ)को आयोजनामा मंगलबारबाट सुरू भएको चार दिने अन्तर्राष्ट्रिय कन्क्लेभ ‘बोधि…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





