बिहे गरेर अमेरिका लैजान भन्दै ठगी, दम्पती पक्राउ
पक्राउ पर्नेमा स्याङ्जाको भीरकोट नगरपालिका–२ लुगाडाँडा घर भएका सञ्जिव नेपाली र काभ्रेको मण्डनदेउपुर नगरपालिका–१२ की ३३ वर्षीया अनुष्का भन्ने सरिता पराजुली छन् ।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




