भोटो देखाउने जात्रामा प्रधानमन्त्री बालेन सहभागी
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) रातो मच्छिन्द्रनाथको जात्रामा सहभागी हुन पुगेका छन् । उनी केहीबेरअघि जावलाखेलस्थित रातो मच्छिन्द्रनाथको जात्रामा सहभागी हुन पुगेका हुन् । रातो मच्छेन्द्रनाथको जात्रामा राष्ट्रप्रमुखले भोटो हेर्नुपर्ने प्रचलन छ । सोही अनुसार,…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





