भट्ट र अग्रवाललाई थुनामा पठाउन विशेष अदालतले लिएका चार आधार
काठमाडौँ । विशेष अदालतले अर्बौँको सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) मुद्दामा मुछिएका व्यवसायीहरू दिपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । विशेष अदलातका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्यहरू उमेश कोइराला र
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





