नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको नेतृत्वमा रामप्रसाद गैरे समूह निर्वाचित
काठमाडौँ । नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको १२औँ साधारण सभा तथा नयाँ कार्यसमिति चयनका लागि सम्पन्न निर्वाचनमा रामप्रसाद गैरे नेतृत्वको प्यानलले प्रभावशाली जित हासिल गरेको छ । निर्वाचन समितिले सार्वजनिक गरेको अन्तिम मत परिणामअनुसार अध्यक्ष
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





