भारतको ठूलो सुन निर्यात कम्पनीमा प्रमुख कार्यकारीको तलब जम्मा २७ हजार रुपैयाँ
बेंगलुरु । भारतका प्रमुख सुन निर्यातकर्तामध्ये एक कम्पनी राजेश एक्सपोट्र्समा व्यापक स्तरमा लेखा तथा वित्तीय अनियमितता भएको आरोप भारतीय अनुसन्धान निकायहरूले लगाएका छन् । अनुसन्धान अनुसार कम्पनीले गत वर्ष करिब ८१ अर्ब अमेरिकी डलर बराबरको आम्दानी
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





