मेचीदेखि महाकाली सम्म
मेची देखि महाकाली सम्म पवित्र अधिष्ठान हाम्रो ।। देशको उच्च शिखर सगरमाथा शान हाम्रो । देशको मध्य मनोकामना पहिचान हाम्रो । देशको तल्लो वैदेही सम्मान हाम्रो ।। मेची देखि महाकाली सम्म पवित्र खलियान हाम्रो ।। चुरे, महाभारत, भांवर क्षेत्र पहिचान हाम्रो । कोशी, कर्णाली र गण्डकी प्राण…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





