भन्सार विभागका महानिर्देशक भण्डारी अर्थ मन्त्रालयमा तानिएसँगै पाण्डेलाई निमित्तको जिम्मेवारी
काठमाडौँ । भन्सार विभागका महानिर्देशक श्यामप्रसाद भण्डारी अर्थ मन्त्रालयमा तानिएसँगै निमित्त महानिर्देशकको जिम्मेवारी भरतमणि पाण्डेलाई दिइएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको मन्त्रिस्तरीय निर्णयबाट भण्डारीलाई सोमवार मन्त्रालय तानिएको थियो । भण्डारी २०८२ भदौ १ गतेदेखि…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





