भक्तपुरमा ११ वर्षीया बालिकामाथि जबरजस्ती करणी
भक्तपुर। ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई सोमबार राति पक्राउ गरेको छ। पक्राउ पर्नेमा हाल भक्तपुरको गठ्ठाघर बस्ने सुनसरीको धरान उपमहानगरपालिका-४ घर भएका ३८ वर्षीय भीमबहादुर राई रहेका छन्। राईले ती बालिकालाई जबरजस्ती
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





