बस्ती हटेपछि यस्तो देखियाे काठमाडौँ उपत्यकाकाे सुकुमबासी क्षेत्र (तस्बिरहरू)
काठमाडौँ । सरकारले वैशाख १२ गतेदेखि सुरु गरेको काठमाडौँ उपत्यकाका विभिन्न नदी किनार तथा सार्वजनिक जग्गामा रहेका सुकुमबासी बस्ती हटाउने काम काठमाडौँ उपत्यका हकमा पूर्णता पाएको छ । यस क्रममा मनोहरा, गैरीगाउँ, बल्खु, टेकु, बालाजु लगायतका
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





