बर्दियाका उखु किसान आन्दोलन, प्रतिक्विन्टल ७० रुपैयाँ अनुदान माग
सरकारले उखु किसानलाई उपलब्ध गराउनुपर्ने प्रतिक्विन्टल ७० रुपैयाँका दरले अनुदान रकम हालसम्म भुक्तानी नगरेको भन्दै बर्दियाका उखु किसान आन्दोलनमा उत्रिएका छन्।...
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





