बारामा छतमा पिसाब फेर्ने क्रममा लडेर एकजनाको मृत्यु
रौतहट । बाराको कोल्हवी नगरपालिकामा आफ्नै घरको छतमा गएराति पिसाब फेर्ने क्रममा छतमा लडेर एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा कोल्हवी नगरपालिका–३ जुगुवा टोल निवासी करिब ५० वर्षीय सोभालाल चौधरी रहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





