धनीले निजी चढ्छन, सार्वजनिक सवारी प्रयोग गर्नेलाई सास्ती छ : आशिष गजुरेल
२ असार, काठमाडौं । प्रतिनिधिसभा सदस्य आशिष गजुरेलले सार्वजनिक सवारी साधनको यात्रा कष्टकर हुने गरेको बताएका छन्न् । प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिका सभापतिसमेत रहेका आशिष गजुरेलले सार्वजनिक सवारीको यात्रामा हुने सास्तीबारे आफ्नो धारणा व्यक्त गर्दै यस्तो बताएका हुन्…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




