बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ
बाँके । १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बाँकेको कोहलपुर नगरपालिका वडा नं. १५ चौधरिया गाउँ बस्ने ३० वर्षीय शिवा थारू रहेका छन्। उनलाई शुक्रबार साँझ प्रहरीले नियन्त्रणमा लिएको
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





