पोखरीमा डुबेर दुई बालिकाको मृत्यु
बारा । बाराको कलैया उपमहानगरपालिका–६ पर्सा टोलस्थित एक पोखरीमा आज नुहाउने क्रममा डुबेर दुई बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा कलैया उपमहानगरपालिका–६ पर्सा टोलकी ६ वर्षीया सृजनाकुमारी मण्डल र सोही ठाउँकी पाँच वर्षीया अञ्जलीकुमारी मण्डल
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





