बालेन र रविसँगै गगनले पनि बजाए घण्टी
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो ऐतिहासिक राष्ट्रिय महाधिवेशन चितवनको भरतपुरमा सुरु भएको छ।...
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो ऐतिहासिक राष्ट्रिय महाधिवेशन चितवनको भरतपुरमा सुरु भएको छ।...
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.
Politicsकाठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकार जनताको आशा र भरोसमा खरो ढङ्गले उत्रने बताएका छन् । भरतपुरमा पार्टीको पहिलो महाधिवेशनलाई उद्घाटन गर्दै लामिछानेले रास्वपालाई लडाउने र ढलाउने प्रयास हुनसक्ने भन्दै
Politicsनमस्कार ! नबोलौँ भन्छु, बोल्ने दिन आइहाल्छ ! राष्ट्रिय स्वतन्त्र पार्टीको यस ऐतिहासिक प्रथम महाधिवेशनमा उपस्थित पार्टीका सभापति रवि लामिछानेज्यू, विशेष अतिथिका रूपमा आउनुभएका पूर्वप्रधानमन्त्रीज्यू, प्रमुख प्रतिपक्षी दलका सभापतिज्यू तथा सम्पूर्ण विशिष्ट अतिथिहरू, पार्टीका…
PoliticsCHITWAN: Rastriya Swatantra Party (RSP) Chair Rabi Lamichhane has said that internal issues within the Nepali Congress and CPN-UML must be resolved, warning that unresolved problems in the two major parties could create challenges for the country. Addressing the party’s first…
Politicsकाठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले आफ्नो राष्ट्रियताप्रति प्रश्न नगर्ने अनुरोध गरेका छन् । रास्वपाको प्रथम महाधिवेशनमा सम्बोधन गर्दै वरिष्ठ नेता समेत रहेका शाहले यस्तो अनुरोध गरेका हुन् । ‘कालापानी हाम्रो हो भन्ने प्रमाण छ, त्यही भनेको हो । छिमेकीसँग बसेर मिलाउँछौँ ।’ उनले…
Politicsउनले भने, ‘त्यो अप्ठेरा त्यो दलको मात्रै होइन, त्यो दलका अप्ठेरा सुल्झिएनन् भने देशको अप्ठेरा पनि बन्न सक्छ । मेरो शुभकामना छ, आफ्नो दलभित्रका अप्ठेरा मिलाउनुहोला ।’
Politicsरास्वपाका बरिष्ठ नेता बालेन शाहले जनताको भोट हावा जस्तो नभएको बताएका छन् ।