झुक्किएर बल अन्त गए पनि बालेनको खुट्टामा पास गर्छु : रवि लामिछाने
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकार जनताको आशा र भरोसमा खरो ढङ्गले उत्रने बताएका छन् । भरतपुरमा पार्टीको पहिलो महाधिवेशनलाई उद्घाटन गर्दै लामिछानेले रास्वपालाई लडाउने र ढलाउने प्रयास हुनसक्ने भन्दै
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





