बालबालिकालाई पार्टी सदस्यता वितरण भए/नभएको जानकारी गराउन रास्वपालाई आयाेगकाे पत्र
काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले बालबालिकाहरूलाई पार्टी सदस्यता वितरण भए नभएको सम्बन्धमा यथाशीघ्र विस्तृत जानकारी उपलब्ध गराउन भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) लाई पत्राचार गरेको छ। रास्वपाले १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई दलको सदस्यता वितरण गरेको
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





