बागमतीको कानुन मन्त्रालयले पायो ७२ करोड बजेट
मकवानपुर । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयका लागि ७२ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले संसदमा बजेट वक्तव्य प्रस्तुत गर्दै
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





