बागमती सरकारले विपन्न परिवारलाई आवास उपलब्ध गराउने
काठमाडौँ । बागमती सरकारले आगामी आर्थिक वर्षमा विपन्न परिवारलाई आवास उपलब्ध गराउने भएको छ । प्रदेश सरकारले सोमबार आगामी वर्षको बजेट भाषणमार्फत विपन्न परिवारका लागि १००० आवास भवन निर्माण गरेर उपलब्ध गराउन बजेट विनियोजन गरेको हो
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




