बागमती सरकारले ल्यायो ६६ अर्ब ९३ करोड ३३ लाख रुपैयाँकाे बजेट
मकवानपुर । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ६६ अर्ब ९३ करोड ३३ लाख रुपैयाँ बजेट प्रस्तुत गरेको छ। प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले साेमबार संसद्मा बजेट प्रस्तुत गर्दै आगामी आर्थिक वर्षमा चालु
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





