बागमती नदीमा डुबेर दुई बालकको मृत्यु
रौतहट। रौतहटको पूर्विभेग गढीमाई नगरपालिका–१ स्थित बागमती नदीमा नुहाउने क्रममा आइतबार अपराह्न दुई बालकको डुबेर मृत्यु भएको छ। प्रहरीका अनुसार दिउँसो करिब ३ः२० बजे समनपुर–हरैया घाटमा नुहाउने क्रममा स्थानीय भन्टु राय यादवका ८ वर्षीय छोरा अनिकेश
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





