अस्ट्रेलिया महिला टी-२० विश्वकपको फाइनलमा
१६ असार, काठमाडौं । अस्ट्रेलिया आईसीसी महिला टी-२० विश्वकपको फाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको पहिलो सेमिफाइनलमा वेस्ट इन्डिजलाई ८ विकेटले पराजित गर्दै अस्ट्रेलिया फाइनल पुगेको हो । वेस्ट इन्डिजले दिएको १२६ रनको लक्ष्य अस्ट्रेलियाले १३ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्यो ।…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





