पहिलो हाफमा नर्वेलाई अग्रता, आइभरी कोस्टले पायो ९ कर्नर किक
काठमाडौँ । फिफा विश्वकप २०२६ को राउन्ड अफ ३२ को रोमान्चक भिडन्तमा आइभरी कोस्टविरुद्ध नर्वेले पहिलो हाफको समाप्तिमा १–० को अग्रता बनाएको छ । खेलको ३९ औं मिनेटमा एन्टोनियो नुसाले नर्वेका लागि गोल गरे । अमेरिकाको टेक्ससस्थित
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





