असारमा पनि घट्यो ब्याजदर, मुद्दतीमा पाइनेभन्दा मूल्यवृद्धि धेरै
३१ जेठ, काठमाडौं । वाणिज्य बैंकहरूले असार महिनाको लागि पनि औसतमा ब्याजदर घटाएका छन । वित्तीय क्षेत्रको उच्च तरलता तथा न्यून कर्जा प्रवाहका कारण ब्याजदरमा दबाब परेको हो । बैंकहरूले हरेक महिनाको मसान्तका दिन अर्को महिनाको लागि ब्याजदर सूची सार्वजनिक गर्छन् । आइतबार असार महिनाका…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





