अर्थ समितिमा गभर्नरमाथि प्रश्नैप्रश्न : तरलता र सस्तो ब्याजदर हुँदा पनि कर्जा किन गएन ?
काठमाडौँ । प्रतिनिधि सभाको अर्थ समितिमा शुक्रवार भएको छलफलमा सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरुले बैंकमा पर्याप्त तरलता र घट्दो ब्याजदर हुँदा पनि कर्जा विस्तार किन खुम्चियो भन्दै राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलसँग जवाफ
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





