अर्जेन्टिना भर्सेस अल्जेरिया : कीर्तिमान नजिक मेसी
२ असार, काठमाडौं । साविक विजेता अर्जेन्टिनाले फिफा विश्वकप २०२६ को पहिलो खेलमा अल्जेरियासँग खेल्दा धेरैको नजर सुपरस्टार लियोनल मेसीतर्फ नै केन्द्रित हुनेछ । नहोस पनि किन । वर्तमान विश्वकप फुटबलकै उत्कृष्ट खेलाडी । अर्जेन्टिनालाई ३६ वर्षपछि फिफा विश्वकप उपाधि दिलाउने टिमको कप्तान…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





