आरेन राईको प्रश्न– जीबी राईलाई जहाँबाट पनि ल्याउँछौं भनेको होइन, खै ?
३ असार, काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद आरेन राईले सहकारी ठगी प्रकरणका फरार अभियुक्त गितेन्द्रबाबु जीबी राईको खोजीमा सरकारले तदारुकताका साथ काम नगरेको आरोप लगाएका छन् । बुधबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले सहकारी ठगीको विषय न्यायिक विषय भएपनि…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





