आफ्नो विवादित बोलीबारे पूर्वाधारमन्त्रीको स्पष्टीकरण : व्यवसायीलाई हतोत्साही गर्न खोजेको होइन
केही दिनअघि नागढुंगा-मुग्लिन सडक स्तराेन्नति अनुगमनमा गएका बेला मन्त्री लम्सालले 'काम नगर्ने ठेकेदारकाे खुट्टा भाँचिदिए हुन्छ' भनेकाे भिडियाे सामाजिक सञ्जालमा भाइरल भएकाे थियाे ।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





