२९ व्यक्ति तथा संस्थालाई कर्पोरेट बिजनेस अवार्ड प्रदान
काठमाडौं । नेपालको निजी क्षेत्र, बैंकिङ, बीमा, उद्योग, स्वास्थ्य, ऊर्जा तथा उद्यमशीलता क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने व्यक्ति तथा संस्थाहरूलाई सम्मान गर्ने उद्देश्यले आयोजित १८औं संस्करणको ‘कर्पोरेट बिजनेस समिट एण्ड अवार्ड, २०२६’ सम्पन्न भएको छ । कर्पोरेट
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





