अफगानिस्तानमा ६.१ म्याग्निच्युडको भूकम्प
अमेरिकी भौगर्भिक सर्वेक्षण विभाग (युएसजिएस) का अनुसार शनिबार अफगानिस्तानमा ६.१ म्याग्निच्युडको भूकम्प गएको छ।...
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.
अमेरिकी भौगर्भिक सर्वेक्षण विभाग (युएसजिएस) का अनुसार शनिबार अफगानिस्तानमा ६.१ म्याग्निच्युडको भूकम्प गएको छ।...
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.
Newsकालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ।...
Newsसिक्किमेली लघुकथा समाजले प्रकाशन गरेकाे संयुक्त लघुकथासंग्रह ‘सिक्किमेली लघुकथासङ्ग्रह’ लोकार्पण भएको छ।...
Newsगत भदौको जेनजी आन्दोलनमा शतप्रतिशत संरचना नष्ट भएसँगै निष्क्रिय बनेको इम्बोस्ड नम्बर प्लेटका कुनै पनि काम यतिखेर नभइरहेको अधिकारीहरूले बताएका छन्।
News१४ असार, काठमाडौं । भेनेजुएलामा गएको विनाशकारी भूकम्पपछि उद्धारकर्मीहरूले भग्नावशेषमुनिबाट एक नवजात शिशुलाई ३२ घण्टापछि जीवितै उद्धार गरेका छन् । स्थानीय सञ्चारमाध्यमका अनुसार उत्तरी भेनेजुएलाको ला ग्वाइरा क्षेत्रमा भत्किएको भवनको भग्नावशेषमुनि फसेका करिब १८ दिनको शिशुलाई…
News१४ असार, धनगढी । कैलालीमा लागूऔषध खैरो हेरोइनसहित प्रहरीले छ जनालाई पक्राउ गरेको छ । धनगढीसहितका स्थानबाट लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) योगेन्द्र तिमिल्सिनाले धनगढी…
Newsएचाइभी सङ्क्रमितलाई समाजमा अझै सम्मानजनक व्यवहार नभएकाले औषधोपचार गर्दा टाढाको अस्पतालमा गएर सेवा लिने गरेका छन्।...