१२ बजे १२ समाचार: विष्णु पौडेललाई काठमाडौँ ल्याइँदै, मेसीले बनाए विश्वकपमा ऐतिहासिक रेकर्ड
काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ– १. विष्णु पौडेललाई सडकमार्गबाट काठमाडौँ ल्याइँदै पूर्वअर्थमन्त्री विष्णु पौडेललाई सुर्खेतबाट काठमाडौँ ल्याइँदै छ । पौडेल सोमबार साँझ वीरेन्द्रनगर नगरपालिका–३
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





