अनलाइनखबरकर्मी सुशील भट्टराईलाई मातृशोक
१० असार, काठमाडौं । अनलाइनखबरकर्मी सुशील भट्टराईलाई मातृशोक परेको छ । उनकी आमा सावित्रीदेवी भट्टराईको ६५ वर्षको उमेरमा निधन भएको हो । एक वर्षअघि भट्टराईलाई ब्रेनस्ट्रोक भएको थियो । पछिल्लो समय उनलाई निवासमै नर्सिङ केयरसहित राखिएको थियो । उपचारकै क्रममा उनको मंगलबार बेलुका…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





