अख्तियारले आरजुलाई भन्यो- ३ दिन भित्र आएर बयान दिनू, नआए कानुन बमोजिम हुन्छ
राहदानी (ई-पासपोर्ट) खरिद प्रक्रियामा भएको भनिएको भ्रष्टाचारजन्य कसुरमा अनुसन्धानका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालाई बयानका लागि बोलाएको छ।...
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





