अख्तियारद्वारा आरजु राणालाई बयानका लागि म्याद तामेल
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ई–पासपोर्ट खरिद प्रकरण अनुसन्धानका लागि पूर्वपरराष्ट्रमन्त्री तथा कांग्रेस नेतृ आरजु राणा देउवालाई बयानका लागि म्याद तामेल गरेको छ । आयोगले राणाको घर ठेगानामा सूचना टाँस गरेर म्याद तामेल गरेको
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





