अध्ययन भिसा सिफारिसमा शंकास्पद कागजात, छानबिनका लागि गृहलाई पत्राचार
अध्ययन भिसा सिफारिस प्रक्रियामा शंकास्पद कागजात तथा नक्कली रसिद प्रयोग भएको आशंका देखिएपछि शिक्षा तथा खेलकुद मन्त्रालयले विस्तृत छानबिन गरी कानुनी कारबाही अघि बढाउन गृह मन्त्रालयलाई पत्राचार गरेको छ ।...
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





