१०औं राष्ट्रिय खेलकुदको मिति चाँडैं तोक्छौं : खेलकुदमन्त्री पोखरेल
२ असार, काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले कर्णाली रङ्गशालाको अनुगमन गरेका छन् । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीमा रहेको कर्णाली प्रदेश रंगशालाको पोखरेलले अनुगमन गरेका हुन् । अनुगमनका क्रममा मन्त्री पोखरेलले राष्ट्रिय खेलकुदको मिति चाँडै तोक्ने योजना…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





