अधिकार सम्पन्न मौद्रिक नीति समिति गठन गर्न परिसंघको सुझाव
१० असोज, काठमाडौं । नेपाल उद्योग परिसंघले नेपाल राष्ट्र बैंकभित्र अधिकारसम्पन्न मौद्रिक नीति समिति गठन गर्न सुझाएको छ । आगामी आर्थिक वर्षको मौद्रिक नीति मार्फत त्यस्तो समिति गठन व्यवस्था गर्न परिसंघले सुझाव दिएको हो । परिसंघको तर्फबाट अध्यक्ष वीरेन्द्रराज पाण्डेले गभर्नर…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.



