अभिभावकविहीन ५७ बालबालिकालाई सम्मान
३ असार, अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले नगरभित्र रहेका ५७ जना अभिभावकविहीन बालबालिकालाई सम्मान गरेको छ । नगरपालिकाले ‘उपप्रमुख अभिभावकविहीन बालबालिका सम्मान कार्यक्रम’मार्फत ती बालबालिकालाई सम्मान गरेको हो । सम्मानित बालबालिकालाई एक जोर पोसाक, झोला तथा पाँच सय…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





