अब प्रहरीलाई पोसाक खरिद गर्न नगद नै दिइने
काठमाडौँ। प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने भएको छ । हालसम्म एकीकृत रूपमा पोसाक खरिदका लागि टेन्डर हुँदै आएकोमा अब नगद दिने व्यवस्था गर्न लागिएको गृहमन्त्री सुधन गुरुङले जानकारी दिए। गृहमन्त्री गुरुङले बिहीबारको प्रतिनिधि सभा बैठकमा
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





