७७ वटै सदरमुकाममा एफटीटीएच सेवा पुर्याइएको छ : सञ्चारमन्त्री तिमिल्सिना
२ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. विक्रम तिमिल्सिनाले मुलुकको दूरसञ्चार सेवाको गुणस्तर अभिवृद्धि र पूर्वाधार विस्तारका लागि सरकारले विशेष प्राथमिकताका साथ काम गरिरहेको बताएका छन् । बुधबार प्रतिनिधि सभा बैठकमा मन्त्रालयको बजेटमाथि सांसदहरूले उठाएका…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





