६० अर्ब डलरमा एआई कोडिङ कम्पनी ‘कर्सर’ किन्दै एलन मस्क
काठमाडौँ।अमेरिकी खर्बपति एलन मस्कको अन्तरिक्ष तथा कृत्रिम बौद्धिकता (एआई) कम्पनी स्पेसएक्सले लोकप्रिय एआई कोडिङ प्लेटफर्म ‘कर्सर’ बनाउने कम्पनी एनिस्फियर किन्ने भएको छ। कम्पनीले ६० अर्ब अमेरिकी डलर बराबरको सेयर सम्झौतामार्फत कम्पनी खरिद गर्ने घोषणा गरेको छ।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





