५ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ
४ असार, सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहाले पाँच वर्षदेखि फरार रहेका कर्तव्य ज्यान मुद्दाका एक प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहाको बरियारपट्टी गाउँपालिका–५ निवासी ५० वर्षीय वीरेन्द्रकुमार यादव रहेका छन्। यादवविरुद्ध सोही गाउँपालिका-५ निवासी रामएकबाल सदायकी…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





