४४ अंक बढ्यो सेयर बजार, कारोबारमा सुधार
१६ असार, काठमाडौं । बुधबार सेयर बजार ४४.५९ अंक बढेको छ । अघिल्ला सात कारोबार दिनसम्म लगातार घटेको बजार बुधबार बढेको हो । यो वृद्धिसँगै नेप्से परिसूचक २६५२ अंकमा कायम भएको छ । बुधबार बजार दिनभरजसो हरियो अंकमा रह्यो । कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ३ अर्ब २५ करोडको कारोबार…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





