४३ देशका लागि संसदीय मैत्री समूह, संयोजक र सदस्य तोकिए
काठमाडौँ। सङ्घीय संसद्ले विभिन्न मुलुकसँगको संसदीय सम्बन्धलाई थप प्रभावकारी र सुदृढ बनाउने उद्देश्यले नेपाल–विदेश संसदीय मैत्री समूह गठन गरेको छ। मैत्री समूहअन्तर्गत विभिन्न ४३ देशका लागि प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरूलाई संयोजक तथा सदस्यको जिम्मेवारी
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





