३८ वर्षको उमेरमा पनि सबैको नजर लियोनेल मेस्सीमा
काठमाडौँ । विश्वकप २०२६ को आफ्नो पहिलो खेलमा अल्जेरियाविरुद्ध मैदान उत्रिँदा साबिक विजेता अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सी नै मुख्य आकर्षणको केन्द्र बन्ने भएका छन्। ३८ वर्षको उमेरमा पनि विश्व फुटबलको सर्वोच्च मञ्चमा उत्तिकै प्रभावशाली खेल खेलिरहेका
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





